logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सार्वजनिक हुनुभन्दा अघि नै बाहिरियाे माैद्रिक नीति, अर्थमन्त्री शर्माले गरे गभर्नरमाथि प्रश्न 

    सार्वजनिक हुनुभन्दा अघि नै बाहिरियाे माैद्रिक नीति, अर्थमन्त्री शर्माले गरे गभर्नरमाथि प्रश्न 

    3.5K
    Shares

    काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघि नै बाहिरिएकोमा अर्थ मन्त्रालयले चासो देखाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई फाेन गरेर याे के भएकाे भनी प्रश्न गरेकाे अर्थमन्त्रालय स्राेतले बताएकाे छ । 

    शनिबार सवा ४ बजे सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसाे नै बाहिरिएकाे दाबी गरिएकाे छ । माैद्रिक नीति बाहिरिएकाे भनी इकोनोमिक मिडिया सोसाइटीले विज्ञप्ति निकालेर आपत्ति जनाइसकेकाे छ । साेसाइटीले उक्त विषयमा छानविन गर्न मागसमेत गरेको छ ।

    यही विषयमा अहिले चाैतर्फी आलोचना भइरहेकाे छ । 

    bigyapti 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend