logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चर्चामा काइलीको गोल्डेन मेकअप फोटोशुट (तस्बिरहरु)

    चर्चामा काइलीको गोल्डेन मेकअप फोटोशुट (तस्बिरहरु)

    2.2K
    Shares

    काठमाडौं । अमेरिकी मोडल तथा विजनेश विमन काइली जोनर पछिल्लो समय गोल्डेन मेकअपको फोटोसुटका कारण चर्चामा छन् । 

    आफ्नो २४औँ जन्मदिनको खुशीयालीमा काइलीले शरीरमा समेत गोल्डेन मेकअप गराएर बोल्ड फोटोसुट गराएकी छिन् । काइली कस्मेटिक ब्राण्डकी मालिक समेत रहेकी उनले आफ्नै घरको बाथरुममा फोटोसुट गराएकी हुन् । 

    kyle5.jpg

    काइली कस्मेटिक ब्राण्ड २४के को लन्चको लागि गराएको फोटोसुटमा उनले शर्रीरको कम्मरमाथि सम्मको भागमा गोल्डेन मेकअप गराएकी हुन् । 

    kyle3.jpgगोल्डेन बिकिनीमा खिचिएको तस्बिरलाई उनले इन्स्टाग्राममा राखेकी छिन् । उनको सो तस्बिरहरु फ्यानले निकै रुचाएका छन्उनले १० अगस्टमा आफ्नो जन्मदिन मनाएकी थिइन् । काइली एक छोरीकी आमा हुन् । 

    kyle4.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend