logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अफगानिस्तानमा ५ रेक्टरको भूकम्प

    अफगानिस्तानमा ५ रेक्टरको भूकम्प

    2K
    Shares

    काठमाडौं । अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा ५.० रेक्टरको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार सो क्षेत्रमा ५ रेक्टरको भूकम्प गएको जनाएको छ । 

    ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ ।

    यस भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । घटनाबारे विस्तृत जानकारी भने आइसकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend