logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व : जनार्दन बराल अध्यक्ष निर्वाचित 

    आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व : जनार्दन बराल अध्यक्ष निर्वाचित 

    2.9K
    Shares

    काठमाडौं ।  आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् । 

    शुक्रबार भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन । अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना समेतप्रतिस्पर्धी रहेका थिए । 

    यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । 

    सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend