logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

    बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

    2.5K
    Shares

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व लक्षित नगद फिर्ता योजना ल्याएकाे छ । 

    ग्राहकको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ ।

    उक्त योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगद फिर्ता पाउन सक्नेछन् । यो योजना २०७८ भदौ २० गतेदेखि  २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend