आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन (फोटोफिचर) 

एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन (फोटोफिचर) 

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा राजधानीमा प्रदर्शन भएको छ । सत्तारुढ दलका केही विद्यार्थी संगठनका नेता कार्यकर्तासहित युवाले प्रदर्शन गरेका हुन् । 

सरकारले संसदबाट एमसीसी पारितको तयारी गरेको र त्यसका लागि सुरक्षा व्यवस्था कडा पारेको चर्चा सुरु भएसँगै युवाले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । 

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सीपी गजुरेल र सीपी मैनाली सहितका नेताको उपस्थिति थियो छ । सरकारले संसदबाट एमसीसी पारित गर्न लागेको भन्दै त्यसको चर्को विरोध भएको छ । तस्बिर : रमेशकुमार परियार

02.jpg

 

03.jpg

06.jpg

05.jpg

06.jpg

 

03.jpg

08.jpg

07.jpg

06.jpg

 

04.jpg

05.jpg

01.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend