आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एमसीसीको विरोधमा प्रदर्शन : प्रहरीसँगको झडपमा दर्जनौ घाइते (फोटोफिचर) 

एमसीसीको विरोधमा प्रदर्शन : प्रहरीसँगको झडपमा दर्जनौ घाइते (फोटोफिचर) 

तस्बिर : रमेशकुमार परियार 

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा उत्रिएका अभियान्ता र प्रहरीबीच झडप भएको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनको क्रममा भएको झडपमा केही अभियान्ता घाइते भएका छन् ।

विभिन्न सामाजिक अभियान्ताले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शन निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौ अभियान्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी भएका दुई दर्जनबढी अभियान्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

02.jpg

04.jpg

 

03.jpg

02.jpg

09.jpg

11.jpg

13.jpg

11.jpg

08.jpg

14.jpg

24.jpg

23.jpg

21.jpg

27.jpg

26.jpg

19.jpg

18.jpg

01.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend