logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक आह्वान

    नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक आह्वान

    3.6K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । आगमी असोज ५ गते काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । 

    बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ।

    पार्टी सञ्चालन, सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

    पार्टी गठनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend