logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार छली गरेको ५७ वटा मोबाईल बरामद

    भन्सार छली गरेको ५७ वटा मोबाईल बरामद

    4.1K
    Shares

    काठमाडौं । भन्सार छली गरेर काठमाडौं ल्याउँदै गरेको विभिन्न ब्राण्डका ५७ वटा मोबाईल प्रहरीले बरामद गरेको छ। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७६७२ नम्बरको बस नागढुंगामा प्रहरीले जाँच गर्दा बेवारिसे अवस्थामा यी मोबाईल भेटिएको प्रहरीले जनाएको छ।प्रहरीले बरामद गरेको मोबाइल भन्सार कार्यालय सिनामंगल बुझाएको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेश कुमार वस्नेतले दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend