आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

गायिका इन्दिरा जाेशीकाे फिल्मी शैलीकाे इन्गेजमेन्ट (तस्बिरमा) 

गायिका इन्दिरा जाेशीकाे फिल्मी शैलीकाे इन्गेजमेन्ट (तस्बिरमा) 

काठमाडाैं । गायिका इन्दिरा जाेशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ । शुक्रबार फेसबुकमार्फत गायिका जाेशीले तस्बिर सार्जवनिक गरेर यसबारे जानकारी दिएकी हुन् । 

सामाजिक सञ्जालमा गायिका जाेशीले शरद केडियाले ‘विल यु म्यारी मि ?’ भनी साेधेकाे र आफूले ‘यश’ जवाफ फर्काएकाे उनले उल्लेख गरेकी छन् ।  

यसअघि क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिरालाई औँठी लगाउँदै गरेको भिडियाे सार्वजनिक गरेका थिए । उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

indira joshi 2.jpg

indira joshi 4.jpg

indira joshi 5.jpg

indira joshi 7.jpg

indira joshi 6.jpg

indira joshi 3.jpg

तस्बिर : इन्दिरा जाेशीकाे फेसबुकबाट । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend