बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कहीँ नभएको जात्रा हाडीगाउँमा… (फाे‍टाेफिचर)

कहीँ नभएको जात्रा हाडीगाउँमा… (फाे‍टाेफिचर)

काठमाडाैं । काठमाडौंको हाडीगाउँमा जात्रा सुरु भएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म यो जात्रा मनाउने गरिन्छ । 

तीनवटा रथ लहरै निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा भिन्न छ । रथको गजुर भुईँतर्फ र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथ निर्माण गरिन्छ ।

_MG_9612-1.jpg

_MG_9620-1.jpg

_MG_9617-1.jpg

_MG_9612-1.jpg

_MG_9628-1.jpg

_MG_9843-1.jpg

_MG_9640-1.jpg

_MG_9954.jpg

_MG_9917.jpg

_MG_9866-1.jpg

_MG_9996.jpg

_MG_9906-1.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend