
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु ।
आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने, रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend