
काठमाडाैं । भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल तयार भएको छ । स्थानीय किसानले आफूले लगाएको फूल टिप्न लागेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend