logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माल्दिभ्सले दिएको कोभिड खोप आज नेपाल आइपुग्ने

    माल्दिभ्सले दिएको कोभिड खोप आज नेपाल आइपुग्ने

    3.4K
    Shares

    काठमाडौं । माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ ।

    आज दिउँसो २ लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले  जानकारी दिए ।

    उनका अनुसार कतार एयरको नियमित उडानमार्फत दिउसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ । यो खोप केही जिल्लामा पठाउने सरकारको योजना रहेको पनि उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend