आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

सुख्खा लागे संगै जेनेरेटर बोक्दै किसानहरू

सुख्खा लागे संगै जेनेरेटर बोक्दै किसानहरू

कैलाली । कैलालीको टीकापुरमा खेत सिँचाइको लागि स्थानिय किसानहरू मिलेर जेनेरेटर खाेला तर्फ जाँदै गरेका छन् । सिंचाइ अभावमा विजुलीको प्रयाेग गर्दै खोलाको पानी जेनेरेटरको सहयोगमा तानेर  किसानहरुले  खेत सिँचाइ गर्ने गर्दछन्  । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend