logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना खोपको बुस्टर डोज तीन महिनामा लगाउनु उपयोगीः ईएमए

    कोरोना खोपको बुस्टर डोज तीन महिनामा लगाउनु उपयोगीः ईएमए

    3.5K
    Shares

    काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महिनापछि बुष्टर मात्रा लगाउनु सुरक्षित र प्रभावकारी हुने युरोपेली मेडिशिन्स एजेन्सी ९ईएमए०ले जनाएको छ। 

    ईएमएको अघिल्लो निर्देशिकामा यो अवधि ६ महिनाको बताइएको थियो। हाल उपलब्ध डाटाहरु विश्लेषण गर्दा पहिलो र दोस्रो  चरणको खोपहरु लगाएको छिटोमा तीन महिनामा बुष्टर लगाउँदा सुरक्षित र प्रभावकारी हुने तथ्य भेटिएकको एईएमएका खोप रणनीति प्रमुख मार्को काभालेरीले बताएका छन्। 

    जनस्वास्थ्यको दृष्टिकोणबाट सुुरुआती चरणको दुई मात्रा र बुष्टर मात्राबीचको अन्तराल छोट्याउनु पर्ने उनको भनाइ छ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend