बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

हिम्मतवाली रेबिका जसले यसरी हुँईकाउछिन काठमाडौँ देखि धुलिखेलसम्म खचाखच भरिएको साझा बस ( हेर्नुस भिडियो सहित)

हिम्मतवाली रेबिका जसले यसरी हुँईकाउछिन काठमाडौँ देखि धुलिखेलसम्म खचाखच भरिएको साझा बस ( हेर्नुस भिडियो सहित)

बैशाख ११ काठमाडौँ, काठमाडौंको ब्यस्त सडक अनि आफ्नै गतब्यमा हुईकिरहेको सवारी साधनहरु त्यहीँ भिड छिचोल्दै हुइकिएको एउटा् साझा बस अनि त्यसलाई हुईकाउने एउटी हिम्मतवाली महिला ड्राइभर रेबिका थापा ।

काठमाडौंको अस्तब्यस्त सडकमा सवारी हाक्ने हिम्मत जो कसैलाई हत्तपत्त आउदै तर बिगत दुई बर्ष देखि रेबिकाले काठमाडौंमा साझा बस हुईकाएर धेरैको प्रेरणाको स्रोत बनिरहेकी छन् । महिलाहरु र पुरुषहरुले गर्ने काममा आम समाजको सोचाइ भन्दा पृथक काम गरेर महिलाहरु कमजोर छैनन् भन्ने उदाहरण उनले दिएकी छन् । कामको खोजीमा भौतारिने र आफुलाई पुरुष भन्दा कमजोर सोच्ने महिलाहरुलाई समाजका हरेक गतिविधिमा महिलाहरु पनि कमजोर छैनन् भन्ने तथ्य उनले ब्यवहारमै प्रस्तुत गरेकी छन् ।

हेर्नुस स्यम्भु देखि रत्नपार्क हुँदै धुलिखेल सम्म साझा बस हुईकाईरहेकी उनीसँगै सुनौलो नेपालले तयार पारेको यो

(भिडियो)

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend