logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन ,आन्तरिक मामिलामा बबाल गर्छन – डा भण्डारी

    देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन ,आन्तरिक मामिलामा बबाल गर्छन – डा भण्डारी

    2.1K
    Shares

    काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता डा चन्द्र भण्डारीले देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी नबोलेको बताएका छन्।  
     
    देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी नबोल्ने तर देशको आन्तरिक मामिलामा बबाल गर्ने गरेको आरोप समेत डा भण्डारीले लगाएका छन्।  

    देश भनेको आमा  भएको बताउदै आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको  भनिने भन्दै यो पीडाले आहत म आफैलाई पनि श्रदान्जली बाहेक म के भन्न सक्छु र ? 

    सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्  ‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन् ।देश भनेको आमा हुन्,आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे,त्यसैले पीडाले आहत म आफैलाई पनि श्रध्दान्जलि  बाहेक म के भन्न सक्छु र !’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend