Logo बुधवार, माघ ५ गते २०७८
बुधवार, माघ ५ गते २०७८
images
images

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

images
images
  • 217
    SHARES
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफू कोरोना संक्रमित भएको उनले फेसबुकमार्फत जनाएका छन् ।
     
    पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोन संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार