३ माघ । प्रदेश २ को नाम मधेश नामकरण गरिएको छ।
सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम मधेश टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
यो दुई तिहाईभन्दा बढी हो । त्यस्तै सोमबार नै प्रदेश २ को राजधानी जनकपुर कायम गरिएको थियो।