बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर )

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर )

काठमाडौँ –  ०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भुकम्प गएको छ बर्ष पछि पनि अझैं टेकोमा अडिएको छ ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भुकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय  पुननिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरु किन हट्न सकेन, टेका लगाइएका घरहरुको पुननिर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(15).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(14).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(12).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(13).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(11).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(9).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(10).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(7).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(1).jpg

टेकोमा-अडिएको-पाटनको-बस्ती-(फोटो-फिचर-)-(8).jpg

फोटो – न्युज एजेन्सी नेपाल 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend