logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा कोरोना ६७ हजार बढी संक्रमित थपिए, १ हजार २४१ जनाको मृत्यु

    भारतमा कोरोना ६७ हजार बढी संक्रमित थपिए, १ हजार २४१ जनाको मृत्यु

    2.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७ हजार ८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । पछिल्लो समय भारतमा संक्रमण दर घट्दै गएको छ। यद्यपि, मृत्यु दर भने भारतमा बढिरहेको छ । संक्रमणका कारण थप १ हजार २४१ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ६ हजार ५२० पुगेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६७ हजार ८८२ जना संक्रमण मुक्त भएका छन् । यससँगै भारतमा कुल सक्रिय संक्रमितको संख्या ७ लाख ९० हजार ७८९ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend