logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाधिवेशन गर्न दबाव स्वरुप कांग्रेस महामन्त्रीलाई नेविसंघको झण्डा उपहार 

    महाधिवेशन गर्न दबाव स्वरुप कांग्रेस महामन्त्रीलाई नेविसंघको झण्डा उपहार 

    3.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई नेविसंघको झण्डा बुझाएका छन् ।

    बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् । 

    विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई नेताहरुलाई बुझाएका थिए । कांग्रेसमा पाँच वर्षयता नेविसंघको महाधिवेशन हुन सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend