logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

    किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

    4K
    Shares

    एजेन्सी । पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।

    अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend