logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • ४२ दिनदेखि रूसी आक्रमण भोगेको युक्रेनको अवस्था (फोटोफिचर)

    ४२ दिनदेखि रूसी आक्रमण भोगेको युक्रेनको अवस्था (फोटोफिचर)

    3.3K
    Shares

    एजेन्सी । पूर्वी युरोपेली मुलुक युक्रेनले ४२ दिनदेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।

    गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।

    रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति पुगेको छ। तीस लाखभन्दा बढी मानिसहरू देश छोडेर निस्किएका छन्। मरिओपोललगायत सहरमा मानिसहरू अहिले पनि बाहिर निस्कन सकेका छैनन्।

    पर्याप्त पानी, बिजुली र खानाबिना दिन काटिरहेका छन्। यति हुँदा पनि युक्रेनी सुरक्षा फौजले रूसी सैनिकमाथि कडा प्रतिरोध गरिरहेको छ।

    निकै विशाल र आधुनिक मानिएको रूसी सैनिकको आक्रमणको युक्रेनीहरूले डटेर सामना गरिरहेका छन्। दुबै पक्षले आधिकारिक विवरण त सार्वजनिक गरेका छैनन् तर ४२ दिन भित्र हजारौं रूसी सैनिक मारिएको अनुमान गरिएको छ।

    तस्बिरहरू (बिबिसी÷अलजजिरा)

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.webp

    8.webp

    9.webp

    10.webp

    11.webp

    12.webp

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend