बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नेपाली माथी जघन्य अपराध गर्ने मोदीलाई स्वागत होइन बिरोध गर्नुपर्छ भन्दै यसरी आगो भए चित्र बहादुर केसी

नेपाली माथी जघन्य अपराध गर्ने मोदीलाई स्वागत होइन बिरोध गर्नुपर्छ भन्दै यसरी आगो भए चित्र बहादुर केसी

सुनौलो नेपाल/काठमाडौँ – पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथी नाकाबन्दी लगाएर जघन्य अपराध गरेको भन्दै बिरोध गर्नुपर्ने बताएका छन् ।

नेपालको संबिधान प्रति बिरोध जनाउदै उनले नेपाली माथी पाँच महिना लामो नाकाबन्दी लगाएको स्मरण गर्दै उनले केसीले मोदीलाई नेपालमा स्वागत होइन बिरोध गर्नुपर्ने धारणा राखेका छन् ।

सुनौलो नेपालसंगको कुराकानीमा उनले भने भारतीय शासकहरु नेपालमा केहि लैजान आउने हुन् अहिले पनि अरुण तेश्रो लैजान आउन लागेको भन्दै उनी मोदीको नेपाल भ्रमण प्रति आक्रामक देखिएका छन् ।

हेर्नुहोस सूनौलो नेपालसंगको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend