logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    4.6K
    Shares

    काठमाडौं । टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन् ।

    शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना भएको हो ।

    टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend