आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एक युवतीको मृत्यु, १२ जना घाइते

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एक युवतीको मृत्यु, १२ जना घाइते

न्युयोर्क/रासस । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १:४५ मा घटना भएको हो ।  घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।

त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend