आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

यो साता नेपाली बजार सुनको मूल्य कतिले बढ्यो ?

यो साता नेपाली बजार सुनको मूल्य कतिले बढ्यो ?

काठमाडौं । यो साता नेपाली बजार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९९ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेकोे हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend