आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

एमाले क्विन्टलको पार्टी भए नेकपा एस टनको पार्टी हो: नेता खनाल

एमाले क्विन्टलको पार्टी भए नेकपा एस टनको पार्टी हो: नेता खनाल

काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी टनको पार्टीको भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता खनालले आफ्नो पार्टी दशौं क्विन्टलको पार्टी हुने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई क्विन्टल र नेकपा (एस) लाई ढक भनेर टिप्पणी गरेका थिए । त्यसैको जवाफमा उनले एमाले क्विन्टलको पार्टी भए नेकपा (एस) टनको पार्टी भएको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend