बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नाकाबन्दी लगाउने मोदीको नेपाल भ्रमणबारे यसो भन्छन नेपालीहरु

नाकाबन्दी लगाउने मोदीको नेपाल भ्रमणबारे यसो भन्छन नेपालीहरु

सुनौलो नेपाल/काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर आम नेपालीहरु के भन्छन त मोदी तिनै प्रधानमन्त्री हुन् जसको कार्यकालमा नेपालीले पाँच महिने नाकाबन्दीको सामना गर्नुपर्यो

मोदीको नेपाल भ्रमण नेपालमा हुन् उनलाई हुन् लागेको नागरीक अभिन्दन लगायतका बिषयमा नेपालीले के भन्छन त हेरौ काठमाडौँका विभिन्न सथानमा पुगेर विभिन्न व्यक्तिहरुलाई सोधेर  सुनौलो नेपाल तयार पारेको यो भिडियो रिपोर्ट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend