२०८१ कार्तिक ३० शुक्रबार
धरान, सुनसरी । निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध...