२०८१ माघ १८ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले सुशासनको क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...