काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए ।
आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ।