logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विगत ५ वर्षमा एमाले नेतृत्वको सरकारले के काम गर्यो ? एमालेले उत्तर दिनुपर्छ: महामन्त्री थापा

    विगत ५ वर्षमा एमाले नेतृत्वको सरकारले के काम गर्यो ? एमालेले उत्तर दिनुपर्छ: महामन्त्री थापा

    3.9K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए ।

    मतदान गर्ने मतदाताले पनि त्यसको उत्तर खोज्नुपर्ने र एमालेले उत्तर दिनुपर्ने थापाले बताएका हुन् । ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु भनेको थियो रु उत्तर दिनैपर्छ’ थापाले यो बहस काँग्रेसले तान्नुपर्ने बताए ।

    उनले गएको पाँच वर्ष खेर गएको पनि बताए । ‘यो खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने बहस काँग्रेसका साथीहरुले तल गर्नैपर्छ । यसको जिम्मा कसै न कसैले लिनैपर्छ’, थापाको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend