काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् ।
आइतबार बिहान ६ बजेको मत परिणामअनुसार उनले अग्रता बढाउँदै लगेको देखिएको हो । १४०० मत गणना सकिँदा महज्र्रनले ७०६ मत पाएका छन् ।
लतिलपुरमा नेपाली काँग्रेसका महर्जनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।
यस्तै एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।