logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    5.4K
    Shares

    काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend