काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पद तथा गोपनियताको सपग ग्रहण गरेका छन् ।
काठमाडौं जिल्ला न्यायधिश राजु कुमार खतिवडाले मेयर बालेन साहलाई पद तथा गोपनियताको सगथ ग्रहरण गराएका हुन् ।
मेयर साहले खतिवडाले नेपाली भाषामा सपग ग्रहण गराएपछि नेवाः भाषामा सो सपथलाई बाचन गरेका थिए ।
मेयर बालेनलाई जिल्ला न्यायधिशले सपथ ग्रहण गराएपछि उपमेयर, वडाअध्यक्ष तथा वडासदस्यलाई मेयर बालेनले सपग खुवाएका छन् ।