logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने रविका दाई हरिशरणको घोषणा

    रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने रविका दाई हरिशरणको घोषणा

    5.3K
    Shares
    रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने रविका दाई हरिशरणको घोषणा

     

    काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेपछि हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

    हरिशरणले लेखेका छन् ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend