logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपतिले नागरिकता विधेयकबारे सैनिक र पूर्व सैनिकसँग छलफल गर्नु संविधान अनुकूल भएनः बाबुराम भट्टराई

    राष्ट्रपतिले नागरिकता विधेयकबारे सैनिक र पूर्व सैनिकसँग छलफल गर्नु संविधान अनुकूल भएनः बाबुराम भट्टराई

    8.4K
    Shares
    राष्ट्रपतिले नागरिकता विधेयकबारे सैनिक र पूर्व सैनिकसँग छलफल गर्नु संविधान अनुकूल भएनः बाबुराम भट्टराई

     

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक र पूर्व सैनिकसँग नागरिकता विधेयकबारे छलफल गरेको भन्दै आपत्ति जनाएका छन्। उनले राष्ट्रपति भण्डारीलाई स्वविवेकी अधिकार नभएको भन्दै कडा रुपमा आलोचना गरेका छन्।

    डा. भट्टराईले ट्वीटमार्फत भनेका छन्, नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक, पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोजेको भए झन् भएन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend