logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान सकिँदैनः शेखर कोइराला

    सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान सकिँदैनः शेखर कोइराला

    7.7K
    Shares
    सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान सकिँदैनः शेखर कोइराला

    मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन्। उनले अहिले देशको प्रतिकूल अवस्थामा रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानू परेको समेत प्रष्ट पारे। कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानू परेको हो।’

    नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा।कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे। उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend