logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निगमले बढायो डिजेल र मट्टितेलको मूल्य, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

    निगमले बढायो डिजेल र मट्टितेलको मूल्य, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

    8.3K
    Shares
    निगमले बढायो डिजेल र मट्टितेलको मूल्य, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

    बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

    निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend