logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • चोलेन्द्रको बयान छोट्याउनेबारे छलफल गर्न महाभियोग सिफारिश समितिको आन्तरिक बैठक

    चोलेन्द्रको बयान छोट्याउनेबारे छलफल गर्न महाभियोग सिफारिश समितिको आन्तरिक बैठक

    7.4K
    Shares
    चोलेन्द्रको बयान छोट्याउनेबारे छलफल गर्न महाभियोग सिफारिश समितिको आन्तरिक बैठक

     

    काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान छोट्याउन महाभियोग सिफारिश समितिको आन्तरिक बैठक बसेको छ । बयान छोट्याउनेबारे छलफल गर्न प्रतिनिधिसभाको महाभियोग सिफारिश समितिको बैठक अहिले बसिरहेको छ ।

    प्रधानन्यायाधीश जबरासँगको तेस्रो दिनको बैठक अघि समितिको आन्तरिक बैठक बसेको हो । बयान लम्बिएका कारण छोट्याउने विषयमा समितिले आन्तरिक छलफल गरेको हो ।

    समितिले तयार गरेका ४३ मध्ये दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend