२०८१ मंसिर ८ शनिबार
काठमाडौं । समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित कांग्रेसका नेताहरु बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् ।