काठमाडौं । डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ५७ जना संक्रमितको मृत्यु भएको हो।
त्यसैगरी ५१ हजार १७७ जनामा संक्रमण पुष्टि भएको छ।