logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

    डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

    3K
    Shares
    डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

     

    काठमाडौं । डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ५७ जना संक्रमितको मृत्यु भएको हो।

    त्यसैगरी ५१ हजार १७७ जनामा संक्रमण पुष्टि भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend