logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच विशेष छुटसम्बन्धी सम्झौता

    प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच विशेष छुटसम्बन्धी सम्झौता

    3.1K
    Shares
    प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुबै पक्षबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार उक्त सम्झौता पश्चात् क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छुट पाउनेछन् ।

    यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend