logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

    नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

    1.5K
    Shares
    नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले १०.९९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको २५ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित भएको हो ।

    आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend