logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रतिनिधिसभाको सट्टा प्रदेशसभाको मतपत्र दिएपछि चितवनको द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान स्थगित

    प्रतिनिधिसभाको सट्टा प्रदेशसभाको मतपत्र दिएपछि चितवनको द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान स्थगित

    1.9K
    Shares
    प्रतिनिधिसभाको सट्टा प्रदेशसभाको मतपत्र दिएपछि चितवनको द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान स्थगित

    काठमाडौं। प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ।

    रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको हो। १८ मत खसेपछि सुरूमा प्रदेशतर्फको मतपत्र दिइएको थाहा भएको थियो।

    सर्वदलीय बैठक बसेर मतदान गराउने प्रक्रिया अगाढि बढाइने बताइएको छ। सुरुमा संघको मतपत्र दिनुपर्नेमा प्रदेशको दिइएको र धेरै मत नखसेको हुँदा सर्वदलीय सहमतिपछि मतदान सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend