काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उमेदवार राजेन्द्र लिङ्दनले २ हजार ७६३ मतको अग्रता बनाएका छन् ।
४१ हजार ७०२ मतगणना हुँदा लिङ्देनले १९ हजार ६३३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले १६ हजार ८७० मत ल्याएका छन् ।